काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता देखाउँदै एउटा ठूलो परोपकारी कार्यको थालनी गरेको छ।

महानगरभित्रका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग र बाथ मुटु रोग (RHD/CHD) को नि:शुल्क स्क्रीनिङ गरिने भएको छ।

महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय