काठमाडौँ ;नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठक सुरु भएको छ। संघीय संसद्का दुवै सदनको बैठक बस्नुअघि रणनीति तय गर्न कांग्रेस संसदीय दलको कार्यालयमा यो बैठक बसेको हो। बैठकमा सदनमा पार्टीको भूमिका र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय