काठमाडौँ ;गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल नेतृत्वको टिमले विशेष बैठक गरेको छ। बैठकमा मुख्यतया विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, स्रोत व्यवस्थापन, रणनीति र समन्वयबारे विस्तृत छलफल भएको छ।
त्यस्तै, सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न सीमा गस्ती कडा गर्ने निर्णय गरिएको र तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिइएको छ।




