सुदूरपश्चिम प्रदेश प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल जारी
चैत्र १७, २०८२
काठमाडौं;सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग सम्माननीय प्रधानमन्त्रीको छलफल अहिले जारी छ। बैठकमा प्रदेशका विकास, योजना र जनचासोका विषयमा छलफल भइरहेको छ।