आजदेखि कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुला भएको छ । आजदेखि कृषि तथा पशुपालन र उत्पादनमुलक क्षेत्रका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको  छ । २६–३१ साउनसम्म आवेदन दिन सकिने जनाइएको छ । कोरियाले उत्पादनमुलक क्षेत्रमा ३५०० र कृषि तथा पशुपालन क्षेत्रमा १८०० गरी ५,३०० कोटा खुला गरिएको छ । यद्यपि, यो संख्या थपघट हुन सक्ने जनाइएको छ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय